• New Baneshwor, Shankhamul, Kathmandu
२०८२ मंसिर २१
December 6, 2025, Saturday

समाचार सबै

नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा खाना खुवाउने तथा सिलाई मेसिन हस्तान्तरण कार्यक्रम
नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा खाना खुवाउने तथा सिलाई मेसिन हस्तान्तरण कार्यक्रम

भैरहवा, १८ असार । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले मायादेवि गा.पा.–८, लुम्बिनी सडकमा अवस्थित सिद्धार्थ बालगृहमा ‘खाना खुवाउने तथा सिलाई मेसिन हस्तान्तरण कार्यक्रम’ सम्पन्न गरेको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख आतिथी खांणले गिरिजा प्रसाद कोइरालाको ०६२/०६३ को जनआन्दोलनमा गरेको ...

स्थानिय सबै

लोकप्रिय

Shalin News Online TV HD सबै

TOP